आय महादेव गोकुलमा, श्रीकृष्णको दर्शन गर्न २
हात कमण्डलु काध त्रिशुल, अलख जगाय गोकुलमा २

कहाँबाट आय दिगम्बर जोगि, हाम्रो बालख डरायो
श्रीकृष्णको दर्शन गर्न आय, महादेव गोकुलमा
श्रीकृष्णको दर्शन गर्न, आय महादेव गोकुलमा
थालभरि भरि कन्चन माला, थापहै जोगि झोलीमा

तिम्रो भिक्षा हामी लिने छैना, लैजाउ यशोदा दरबारमा

तिम्रो छोराको दर्शन गरेर, चलि जाउला कैलाशमा

संकलक : आबिष्कार , Hindu Dharma Circle(HDC-Madison)
HDC : हिन्दू धर्म सर्कल अम्रिकाको विस्कन्सिन राज्यको म्याडिसन शहरमा रहेका हिन्दूहरु को समुह हो ।
Hindu Dharma Circle is a small group of Hindus in Madison, WI USA.

No comments:
Post a Comment
Please Leave me feed Back here as comments . Thank you .